खाेज्नुहाेस

लक्ष्मी पूजाकै दिन आगलागी हुँदा २० लाखको क्षती

Image
file photo

अत्तरिया – कञ्चनपुरमा लक्ष्मी पूजाकै दिन आगलागी हुँदा २० लाखको क्षती भएको छ ।

navjiwan hospital

बिहिबार साँझ बेदकोट नगरपालिका – ६ सिसैया स्थित मान बहादुर चौधरीले सञ्चालन गरेको त्रिलोक अटो सर्भिसमा अचानक विद्युतको तार सर्ट हुन गई आगलागी हुँदा अटो सर्भिस भित्र रहेका नगद र अन्य समान सहित अन्दाजी २० लाख बराबरको क्षती भएको हो ।

attariya hospital

आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।