खाेज्नुहाेस

अत्तरियाबाट २ जना तेस्रो लिङ्गी सहित ३ जना पक्राउ

Image

अत्तरिया – कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा सलग्न २ जना तेस्रो लिङ्गी सहित ३ जना पक्राउ परेका छन ।

navjiwan hospital

गोदावरी नगरपालिका – २ स्थित अतरियामा रहेको सृजना होटलमा अनैतिक क्रियाकलाप भईरहेको सूचनाका आधारमा शनिबार साँझ ईलाका प्रहरी कार्यालय मालखेतीबाट खटिएको प्रहरी टोलीले ३ जना पक्राउ गरेको हो ।

attariya hospital

पक्राउ पर्नेमा होटल संचालक सहित २ जना तेस्रो लिङ्गी र १ पुरुष गरी जम्मा ३ जना रहेका छन ।