खाेज्नुहाेस

खोटाङमा भूकम्प

Image
navjiwan hospital

खोटाङ- खोटाङमा सोमबार राति भूकम्प गएको छ । राति १० बजेर ३२ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

जिल्लाको कुबिन्डे भन्ने स्थानमा भूकम्पको केन्द्रबिन्दु रहेको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युडको रहेको थियो ।

attariya hospital