खाेज्नुहाेस

धनगढीमा बेहोस अवस्थामा भेटिएका पुरुषको मृत्यु

Image

धनगढी – कैलालीको धनगढीमा बेहोस अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ।

navjiwan hospital

शनिबार धनगढी उपमहानगरपालिका–१३ झलारीमा बेहोस अवस्थामा भेटिएका झा भनेर चिनिने ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

attariya hospital

उनलाई सेती प्रादेशिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।