खाेज्नुहाेस

धनगढीमा ट्याक्टरबाट खसेर एक वृद्धको मृत्यु

Image
navjiwan hospital

धनगढी – कैलालीको धनगढीमा ट्याक्टरबाट खसेर एक वृद्धको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१२ हलीचोकमा ट्याक्टरबाट खसेर सोही ठाउँका ६५ वर्षीय धरमराज दमाईँको मृत्यु भएको हो।

शुक्रबार सुदूरपश्चिम प्रदेश ०१–००२ त ७१३५ नम्बरको ट्याक्टरबाट खसेका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

attariya hospital