खाेज्नुहाेस

कैलालीबाट १० जुवाडे पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीबाट बिहिबार १० जुवाडे पक्राउ परेका छन । लम्कीचुहा नगरपालिका – १ थकालीपुर स्थित खाली घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा स्थानीय राजु थापा सहित १० जना पक्राउ परेका हुन ।

उनीहरुको साथबाट १८ हजार ९४५ रुपैयाँ र ४ गड्डी तास बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital