अत्तरिया – नेकपा एमालेका गोदावरी नगरकमिटि अध्यक्ष सन्तोष सिँहले आफ्नो जन्मदिन महिला तथा बालबालिका सेभ हाउसमा मनाएका छन ।
सिँहले शुक्रबार परेको आफ्नो जन्मदिन अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा मनाएका हुन ।

उनले खादामाला र केकरहित जन्मदिन मनाउने भन्दै सेभ हाउसमा खाद्यान्न सहयोग गरेका हुन । सिँहले सेभ हाउसलाई खाद्यान्न, तथा सरसफाईका सामग्री सहयोग गरेका थिए ।



















