खाेज्नुहाेस

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला

Image
navjiwan hospital

कञ्चनपुर – कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–११ चौकीसत्ता स्थित दश गजामा क्षेत्रमा भीमदत्त–५ शुकासालका ७१ वर्षीय श्यामु दमाइ मृत फेला परेका हुन् ।

उनी जमेको पानीमा मृत्त अवस्थामा फेला परेका परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital