खाेज्नुहाेस

धनगढीबाट अस्पतालको भवनमा चर्च बनाउने पक्राउ

Image

धनगढी – कैलालीको धनगढीमा अस्पताल बनाउने भन्दै तयार पारिएको संरचनामा चर्च सञ्चालन गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाका पुकार बिक, सोलुखुम्बुका प्रेम दोर्जे राई र धनगढीका विरबहादुर डगौरा छन् ।

navjiwan hospital

मंगलबार पक्राउ परेका तीनै जनालाई ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी परेपछि पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता (डीएसपी) कविन्द्र बोहराले जानकारी दिए ।

attariya hospital

धनगढी–७ मनेहरामा छालासम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भवन निर्माण गरिएको थियो ।