खाेज्नुहाेस

गोदावरीबाट अवैध सालको काठ बरामद

Image
file photo

अत्तरिया – कैलालीको गोदावरीबाट अवैध सालको काठ बरामद गरेको छ ।

navjiwan hospital

अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–३ मालीका टोलबाट अवैध सालको काठ बरामद गरेको हो ।

attariya hospital

५ थान (२४.२८ क्युफिट) सालको काठ पुरानो ट्याक्टरको ट्रालीमा वेवारीसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । बरामद गरेको ट्राली र काठ सब डिभिजन वन कार्यालय अत्तरियाको जिम्मा लगाएको छ ।