खाेज्नुहाेस

कैलालीको चोरी नदीमा एक जना मृत फेला

Image
सांकेतिक फोटो
navjiwan hospital

धनगढी – कैलालीको चोरी नदीमा एक जना मृत फेला परेका छन् । लम्कीचुहा नगरपालिका – ७ का ६५ वर्षीय मोती भुल सोही ठाउँमा रहेको चोरी नदीमा मृत फेला परेका हुन ।

शनिबार मृत फेला परेका भुलको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

attariya hospital