खाेज्नुहाेस

टीकापुरबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीको टीकापुरबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत कैलालीको फैसलाले बन मुद्दामा ११ हजार ६८०जरिवाना ठहर भई फरार रहेका टीकापुर नगरपालिका – १ का ३४ वर्षीय जनक बहादुर गाहा मगर पक्राउ परेका हुन ।

उनलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital