खाेज्नुहाेस

तोलामा २८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Image
navjiwan hospital

काठमाडौँ- सुनको मूल्य आज तोलामा २ हजार ८ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा एक लाख १८ हजार ८ सय कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

attariya hospital