खाेज्नुहाेस

फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

Image

काठमाडौँ- सुनको मूल्य सोमबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको छ ।

navjiwan hospital

हिजो सुनको मूल्य तोलामा एक लाख २० हजार ८ सय रुपैयाँ थियो । हिजोको तुलनामा तोलामा ८ सय रुपैयाँ बढेर सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको हो ।

attariya hospital

चाँदीको मूल्य भने आज पनि हिजो जस्तै तोलाको एक हजार ५ सय ४५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।