खाेज्नुहाेस

सुनको मूल्य अहिलेसम्मकै महँगो

Image
navjiwan hospital

काठमाडौँ- आज सूनको मूल्य तोलाको १ लाख १७ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँ रहेको सुन आज पाँच सय रुपैयाँले महँगो भएको हो ।

यो अहिलेसम्मकै उच्च हो । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेर तोलाको १ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

attariya hospital