खाेज्नुहाेस

सुनचाँदीको मूल्य घट्यो

Image
navjiwan hospital

काठमाडौँ- आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख १५ हजार र चाँदी एक हजार चार सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।

attariya hospital