खाेज्नुहाेस

गन्यापधुरामा भोलि सार्वजनिक विदा

Image
navjiwan hospital

अत्तरिया – डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा भोलि (बुधबार) सार्वजनिक विदा दिइएको छ । गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मीक स्थल लाटागन्याप देवताको शिखर मेलाको अवसरमा विदा दिइएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार तामाङद्धारा जारी सूचनामा शिखर मेलाका अवसरमा गाउँपालिका कार्यालय र मातहतका कार्यालयहरुमा विदा हुने उल्लेख छ ।

attariya hospital