खाेज्नुहाेस

बझाङमा महिलालाई करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

Image
सांकेतिक फोटो

बझाङ – महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बझाङमा १३ वर्षिय बालक पक्राउ परेका छन । छबिसपाथिभेरा गाउँपालिकाकी २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका हुन ।

navjiwan hospital

आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरि फरार भएका बालकलाई सोही साँझ ६ः३० बजे बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

attariya hospital

बुबाको निधन भइसकेको र आमा आइतबार नै डोटी गएका बेला बालकले यस्तो घटना घटाएको प्रहरीले बताएको छ ।