खाेज्नुहाेस

सेती नदीमा हाम फालेका एक पुरुषको मृत्यु

Image
navjiwan hospital

बझाङ– बझाङमा सेती नदीमा हाम फालेका एक पुरुषको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिकाको वडा नम्बर ४ गोलाई र वडा नम्बर ९ देवल जोड्ने झुलङ्गे पुलबाट सेतीमा हाम फालेका सोही नगरपालिका ३ का अन्दाजी ४० वर्षिय कविराज खड्काको मृत्यु भएको हो ।

बिहिबार बिहान पुलबाट हाम फालेका खड्काको करीब सय मिटर तर ढुङ्गामा अड्किएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यलय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिएका छन ।

attariya hospital