खाेज्नुहाेस

सुदूपश्चिमका केही स्थानमा भारी बर्षाको सम्भावना

Image

देशभरको मौसम आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बिहीबार दिउँसो लुम्बिनी, गण्डकी र सुदूपश्चिम प्रदेशमा भारी वर्षा सम्भवना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

navjiwan hospital

देशका अन्य पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

attariya hospital

राति प्रदेश १, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । यी स्थानमा बग्ने नदीमा बाढी आउनुका साथै पहिरोको पनि जोमिख रहेकोले सचेत रहन आग्रह गरिएको छ ।