खाेज्नुहाेस

दोषी प्रमाणित भए सजाय भोग्न तयार छु : पल शाह

Image
navjiwan hospital

अत्तरिया ,१२ फागुन – अभिनेता पल शाहले आफूमाथि लागेको आरोप प्रमाणित भए कानून अनुसार सजाय भोग्न तयार रहेको बताएका छन्।उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । केही अडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले गायिकालाई आफूविरुद्ध उकासेको पलले आरोप लगाएका छन् ।

उनीविरूद्ध बुधबार एक गायिकाले तनहुँ प्रहरीमा जबरजस्ती करणीको कसु्रमा जाहेरी दिएकी छन् ।

attariya hospital