खाेज्नुहाेस

४४२ मत गन्दा ओलीलाई ४ सय, रावलको ४२ मत

Image

काठमाडौं – नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले अग्रता बनाएका छन् । मतगणना स्थलबाट स्रोतले दिएको जानकारी अनुसार ओलीले ४ सय मत ल्याउँदा  रावलले ४२ मत प्राप्त गरेका छन् ।

navjiwan hospital

अहिले मतगणना चलिरहेको छ । विद्युतीय मतदान मेशिन प्रयोग भए पनि मतगणनाको अन्तिम परिणाम आउन अझै केहीबेर लाग्नेछ ।

attariya hospital