खाेज्नुहाेस

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो

Image

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसोसियटेड प्रेस (एपी)ले जनाएको छ।

navjiwan hospital

भूकम्पमा परी ५१ हजार भन्दा बढी मानिसहरू बेपत्ता भएको पनि एपीले जनाएको छ। भूकम्पमा ठुल्ठूला भवनहरू भग्नावशेषमा परिणत भएको छ।

attariya hospital

सरकारी उद्धार टोलीको अभाव हुँदा नागरिकहरू आफै भग्नावशेष पन्छाएर आफन्तको खोजीमा जुटेका छन्।

उद्धार कार्यमा ढिलाइ हुँदा अझै भग्नावशेषमा जीवित फसेका मानिसहरूलाई बचाउने सम्भावना घट्दै गएको स्थानीयलाई उद्धृत गरेर एपीले लेखेको छ।