खाेज्नुहाेस

भारतमा बन्धन बनाइएका ४५३ नेपाली युवाको उद्धार

Image

काठमाण्डौं – भारतको कुशीनगरमा राम्रो जागिर र उच्च तलबको प्रलोभनमा फसाइएका ४५३ नेपाली युवाको उद्धार गरिएको छ ।

navjiwan hospital

गैरकानुनी नेटवर्किङ स्क्याममार्फत बन्धक बनाइएका उनीहरूलाई नेपाली दूतावास, नेपाल र भारतीय सुरक्षा निकायको संयुक्त अपरेसनबाट शनिबार नेपाल ल्याइएको हो ।

attariya hospital

उद्धार गरिएकामध्ये अधिकांश सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका छन् । घटनामा संलग्न १९ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।