खाेज्नुहाेस

जुम्ल्याहा सन्तानको आमा बन्दै इन्दिरा जोशी

Image

काठमाडौं – गायिका इन्दिरा जोशी जुम्ल्याहा बच्चाको आमा बन्ने भएकी छन् । उनले आफ्नो बेबी बम्प सार्वजनिक गर्दै यसको घोषणा गरेकी हुन् ।

navjiwan hospital

सामाजिक सञ्जालमा इन्दिराले ‘नानीहरूको आगमनका लागि किनमेल र घर सजावट’ लगायतका तयारी गरिरहेको जानकारी पनि दिएकी छन् । तेस्रो त्रैमासिकमा आफूलाई सजिलो भएको उनको अनुभव छ ।

attariya hospital

उनले लेखेकी छन्, ‘कम्तीमा अहिले म खान र यो सुन्दर चरणको आनन्द लिन सकिरहेकी छु ।’