खाेज्नुहाेस

प्यारी नानी 

Image
सानी सानी नानी
पुतली झैँ  चञ्चल छे ।
add everest academy
attariya hospital
बा बा आमा भन्दै
उफ्री उफ्री कुद्छे ।।
जे सिकायो जे देखायो
attariya technical collage
त्यही मात्र बोल्छे।
navjiwan hospital
सानी सानी नानी
पुतली झैँ चञ्चल छे ।
हाम्री प्यारी नानी
सबै भन्दा निश्चल छे ।
कृष्ण धामी