अत्तरिया – सेनाले देश भरी निषेधाज्ञा जारी गरेपछि अत्तरिया बजार पनि सुनसान भएको छ । अत्तरिया बजारका चारैतिर चोकमा बसेका सेनाले आवतजावतमा कडाइ गरेका छन् ।
अहिले बजार क्षेत्रका सेनाले गस्ती समेत गरिरहेको छ । चोकमा सेना सँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटिएका छन् ।