खाेज्नुहाेस

कृष्णपुरबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कञ्चनपुरको कृष्णपुरबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कञ्चनपुर २०८० असार १ गते सवारी ज्यान मुद्दामा ५ महिना ५ दिन कैद सजाय तोकेका कृष्णपुर नगरपालिका – ७  शान्तिपुरका ३६ वर्षीय रतन लोहार पक्राउ परेका हुन ।

उनलाई इलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरी टोलीले बुधवार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital