खाेज्नुहाेस

ओलानीमा सर्पले टोकेर एक पुरुषको मृत्यु

Image
file photo

अत्तरिया – कैलालीको ओलानीमा सर्पले टोकेर एक पुरुषको मृत्यु भएको छ । सोमबार बिहान सर्पले टोकेर गोदावरी नगरपालिका –१२ ओलानीका ४३ वर्षीय राम बहादुर बुढाको मृत्यु भएको हो ।

navjiwan hospital

आफ्नै घरको अगाडि सर्पले टोकेर घाइते भएका बुढाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा दिउँसो २:३५ मा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताएका छन् ।

attariya hospital

ओलानीलाई सर्पको त्रास