खाेज्नुहाेस

सेती नदीमा नुहाउने क्रममा बगेर बालक बेपत्ता

Image
file photo

डोटी – डोटीमा सेती नदीमा नुहाउने क्रममा बगेर एक बालक बेपत्ता भएका छन ।

navjiwan hospital

दिपायल सिलगढी नगरपालिका–१ श्रीखोलीशैनमा सेती नदीमा नुहाउने क्रममा बगेर रमेश बिकका छोरा १० वर्षीय अमित बिक बेपत्ता भएका हुन ।

attariya hospital

मंगलबार दिउँसो झोलुङ्गे पुल नजिक सेती नदीमा नुहाउने क्रममा बगेर बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरीले बालकको खोजी कार्य जारी रहेको जनाएको छ ।