खाेज्नुहाेस

‘माग्ने राजा’ बन्दै केदार घिमिरे

Image
navjiwan hospital

काठमाडौंँ- निर्देशक ऋषि लामिछानेले केही अघि घोषणा गरिएको फिल्मको नाम ‘माग्ने राजा’ राखिएको छ । निर्माण युनिटले एक पोष्टर सार्वजनिक गर्दै फिल्मको नाम जानकारी दिएको हो ।

‘माग्ने राजा’ कमेडी कथावस्तुमा बन्न लागेको हो । फिल्ममा अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ को मुख्य भूमिका रहने छ । मुनाल घिमिरेले निर्माण गर्न लागेको फिल्मको लेखन समीप्यराज तिमल्सिनाले गरेका छन् । आगामी फागुन १ गतेबाट छायाङ्कनको तयारी गरिएको छ ।

attariya hospital