खाेज्नुहाेस

कञ्चनपुरबाट ९ जुवाडे पक्राउ

Image
navjiwan hospital

अत्तरिया – प्रहरीले कञ्चनपुरबाट ९ जुवाडेलाई पक्राउ गरेको छ । सोमबार भीमदत्त नगरपालिका – ४ बाट ४५ वर्षीय हिक्मत ऐरको घरको पाँचौ तलामा जुवातास खेलिरहेको अवस्थामा ९ जना जना पक्राउ परेका हुन ।

उनीहरुको साथबाट ६३ हजार ३९० रुपैयाँ र २०८ पत्ति तास बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital