खाेज्नुहाेस

धनगढीबाट लागू औषध सहित २ युवक पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित २ युवक पक्राउ परेका छन । आइतबार धनगढी उपमहानगरपालिका –५ शिवनगरबाट २४ वर्षीय प्रकाश बोगटी र २८ वर्षीय कमल कार्की पक्राउ परेका हुन ।

उनीहरुको साथबाट ४० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital