खाेज्नुहाेस

दसैँको दिन सुनसान बन्यो अत्तरिया बजार (फोटोफिचर)

Image

अत्तरिया – दसैँको मुख्य दिन अत्तरिया बजार सुनसान बनेको छ । दसैँको टिकाको दिन बजारका अधिकाशं पसल बन्द रहेका थिए भने बजारमा मानिसहरुको चहलपहल पनि थिएन । बजारमा गाडी पनि न्यून संख्यामा मात्रै  थिए । यद्दपी बिहानै देखि सुनसान रहेको बजारमा साँझ भने चहलपहल बढेको छ ।

attariya hospital

navjiwan hospital