खाेज्नुहाेस

कार्यवाहक प्रधानमन्त्री सिंहले चणिकलाललाई गरे सम्मान

Image

काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले चणिकलाल तामाङलाई सम्मान गरेका छन् । सोमबार सिंहले सहरी विकास मन्त्रालयमा तामाङलाई सम्मान गरेका हुन् ।

navjiwan hospital

शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनाको तामाङले उद्धार गरेका थिए ।

godawari nagarpalika dadhelo
attariya hospital

कार्यवाहक प्रधानमन्त्री सिंहले मानवीय भावना देखाएर नदीमा बगिरहेकाहरूको उद्धार गरेको भन्दै तामाङको साहसी कामको प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ ।