खाेज्नुहाेस

रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

Image

काठमाडौँ –  इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको छ ।

navjiwan hospital

पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा, कवीर बुढाथोकी उर्फ रियाज र रोमन कार्की छन् ।

godawari nagarpalika dadhelo
attariya hospital

अन्तरराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बोहरा र बुढाथोकी ठगी मुद्दामा फरार थिए । रोमन कार्की बलात्कार मुद्दामा फरार थिए ।