खाेज्नुहाेस

नवनियुक्त प्रधानसेनापतिले लगाए दर्ज्यानी चिह्न

Image
navjiwan hospital

काठमाडौँ- नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई राष्ट्रपति रामचन्द्र पौडेलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहबीच सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरी राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराएका हुन् ।

godawari nagarpalika dadhelo
attariya hospital