खाेज्नुहाेस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना

Image
navjiwan hospital

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । उड्ने क्रममा विमान दुर्घटना भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले बताए ।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

godawari nagarpalika dadhelo
attariya hospital