खाेज्नुहाेस

कञ्चनपुरबाट लागूऔषध सहित २ युवक पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कञ्चनपुरबाट लागूऔषध सहित २ युवक पक्राउ परेका छन । शुक्रबार भीमदत्त नगरपालिका – १८ भगतपुर लागूऔषध सहित २० वर्षीय दिप्पु चौधरी र सोही ठाउँका २९ वर्षीय अशोक चौधरी पक्राउ परेका हुन ।

उनीहरुमाथि शंका लागि चेकजाच गर्दा अशोक चौधरीले लगाएको हाप पाईन्टको दाहिने खल्तीमा लुकाई राखेको ०.३० ग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital