गोदावरीमा करेन्ट लागेर २ बाख्रा मरे

Karma Consultancy
अत्तरिया – कैलालीको गोदावरीमा करेन्ट लागेर २ बाख्रा मरेका छन् । शनिवार गोदावरी नगरपालिका – ४ फुलबस्तीमा करेन्ट लागेर २ बाख्रा मरेका हुन ।
citizen security services
attariya hospital
भट्छेडा डाँडामा विद्युतको पोलमा करेन्ट लागेर बाख्रा मरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
डिएसपी गणेश बरालले फोन मार्फत स्थानीयबाट बाख्रा करेन्ट लागेर मरेको खबर आएपछि विद्युत कार्यालयलाई जानकारी गराइसकिएको बताए । घटनाको विस्तृत विवरण नआएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.