अत्तरियाका जोश अनुजको ‘एकलव्य’ सार्वजनिक (भिडियो)

अत्तरिया – कैलालीको अत्तरियाका जोश अनुजको ‘एकलव्य’ लोकपप गित सार्वजनिक गरिएको छ । नयाँ मेलोडी शैलीको गित व्यक ब्लगव युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

maya metro hospital

गणेश नेपाली रचनाकार रहेको गीतमा स्वयम जोश अनुजको स्वर रहेको छ भने मोडलिङ पनि जोश अनुज संगै जहित बुढाले गरेका छन ।

lotus add
1 Comment
  1. Ganesh Nepali says

    very nice

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.