खाेज्नुहाेस

एसईई पूरक परीक्षाको समय तालिका सार्वजनिक

Image

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार साउन २३ गतेदेखि ३१ गतेसम्म परीक्षा हुनेछ भने परीक्षको समय बिहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ ।

add everest academy
attariya hospital
navjiwan hospital

सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न असफल भएका विद्यार्थीका लागि पनि पूरक परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ । तर परीक्षाफल रद्द भएकाहरुले भने पूरक परीक्षामा सहभागी हुन पाउने छैनन् ।

हेर्नुहोस् तालिका :

attariya technical collage