खाेज्नुहाेस

आज विश्व सङ्गीत दिवस

Image
navjiwan hospital

काठमाडौँ- आज विश्व सङ्गीत दिवस मनाइँदैछ । पहिलो पटक सन् १९८१ जुन २१ तारिखमा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन २१ मा विश्व सङ्गीत दिवस मनाउने गरिएको छ ।

अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस् विशेष उत्सवका रुपमा मनाइन्छ । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो ।

attariya hospital