खाेज्नुहाेस

एसएसपी अधिकारीको प्रदेश प्रहरीको शान्ति सुरक्षा महाशाखा धनगढीमा पदस्थापन

Image

काठमाडौँ- प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका चार प्रहरी अधिकृतको पदस्थापन गरिएको छ ।

navjiwan hospital

जसमा एसएसपी श्यामकृष्ण अधिकारीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा, धनगढी कैलालीमा पदस्थापन गरिएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

त्यसैगरी रवीन्द्र रेग्मीलाई गण्डकी प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षा महाशाखा पोखरामा र भीम बहादुर दाहालको कोशी प्रदेश प्रहरी कार्यालय अपराध अनुसन्धान नियन्त्रण तथा अनुसन्धान महाशाखा विराटनगरमा पदस्थापन भएको छ । नान्तिराज गुरुङलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा काज सरुवा गरिएको छ ।

बिहीबार गृह मन्त्रीस्तरीय निर्णयटबाट चार एसएसपीको पदस्थापन गरिएको हो ।