खाेज्नुहाेस

कञ्चनपुरको भीमदत्तका विद्यालयमा बुधबारसम्म बिदा

Image

अत्तरिया- कञ्चनपुरको भीमदत्त नगरपालिकाका विद्यालयमा बुधबारसम्म बिदा दिइएको छ । पालिकाले आजबाट बुधबार २३ गते सम्मका लागि गर्मी बिदा दिएको हो ।

navjiwan hospital

त्यस्तै, पोलियो रोगविरुद्धको आईपीभी खोप लगाउन बाँकी रहेका विद्यार्थीहरुलाई भने खोप तालिका बमोजिम सम्बन्धित विद्यालयमा विद्यालयमा उपस्थित गराउने व्इवस्था गर्न पनि भनिएको छ ।

attariya hospital

May be an image of text