खाेज्नुहाेस

कञ्चनपुरमा पौडी खेल्न गएका किशोर महाकालीमा डुबेर बेपत्ता

Image
सांकेतिक तस्बिर
navjiwan hospital

कञ्चनपुर – कञ्चनपुरमा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक किशोर डुबेर बेपत्ता भएका छन् । शनिबार साँझ दोधारा चाँदनी नगरपालिका–९ ढकनाघाटनजिकै नदीन पौडी लेख्न गएका स्थानीय १७ वर्षीय विष्णु सुनार नदीमा डुबेर बेपत्ता भएका हुन् ।

शनिबार साँझदेखि बेपत्ता भएका सुनारको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनको खोजीका लागि गोताखोर टोलीसँगै प्रहरी र स्थानीय जुटेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशी बताए ।

attariya hospital