सुनको मूल्य आज घट्यो

काठमाडौँ- शुक्रवार सुनको मूल्य घटेको छ । दुई दिनसम्म लगातार बढेको सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो ।

Karma Consultancy

आज सुनको मूल्य तोलामा १ लाख ३२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर तोलाको १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.