डोटीको बोगटान फुड्सिल गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास

belauri nagarpalika

डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास गरिएको छ । शुक्रवार गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिला र उपाध्यक्ष बिस्ना बमले भवनको शिलान्यास गरेका हुन् ।

Karma Consultancy

प्रशासकीय भवन साढे ३ तलाको बन्ने बताइएको छ । भवन निर्माणका लागि नयरा नारायण अनमोल जेभि बझाङसँग भ्याटसहित ७ करोड ७९ लाख, १४ हजार ९ सय ६५ रुपैयाँमा सम्झौता भएको छ । सम्झौता अनुसार २०८१ फागुन ३० गतेसम्म निर्माण कार्य सक्नुपर्ने छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.