सुदूरपश्चिम स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख हटाउन निर्देशन

धनगढी – सुदूरपश्चिम स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख हटाउन निर्देशन दिइएको छ । सामाजिक विकास समितिले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. नीरज अर्याललाई हटाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको हो । आज बसेको बैठकले फोहर मैला व्यवस्थापन प्लान्ट (अटोक्लेभ) खरिदमा अर्याल विवादमा मुछिएको भन्दै छानबिन नहुँदा सम्म अटाउन निर्देशन दिने निर्णय गरिएको छ ।

maya metro hospital

उक्त निर्णयमा तीन सांसदले असहमति जनाएका छन् । एमालेका हिरा सार्की, धर्मराज पाठक र निर्मला साउदले नोट अप डिसेन्ट लेखेका हुन् ।

citizen security services

उक्त विषय छानबिनको लागि काठमाडौँबाट विज्ञ टोली मगाउने पनि समितिले निर्णय गरेको छ ।

attariya hospital

सम्बन्धित भिडियो

 

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.