खाेज्नुहाेस

हिउदे झरीले महेन्द्रनगरका सडक हिलाम्मे

Image

कञ्चनपुर – हिउदे भरीले कञ्चनपुरको महेन्द्रनगर बजारका सडक हिलाम्मे भएका छन । गयराती देखि परेको बर्षाले भीमदत्त नगरपालिका –४ स्थित गल्ली नम्बर ५ हिलाम्मे भएको हो ।

navjiwan hospital

व्यस्त सडकको खाल्डामा पानी भरिदा सर्वसाधारणलाई आवत जावतमा समस्या भएको छ ।

attariya hospital

व्यस्त सडक निर्माणमा सरोकारवाला निकायले समयमा ध्यान नदिदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।